
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – यातायात व्यवस्था बिभागले सवारी चालक अनुमतिपत्र लाइसेन्सको परीक्षा बिधि संसोधन गरेको छ संशोधित व्यवस्थाअनुसार एक पटक लिखित पास भएपछि ९० दिनको अवधिमा ३० दिनको अन्तरमा ३ पटकसम्म प्रयोगात्मक परिक्षा अर्थात् ट्रायल दिन पाइने छ ।
यसरी फेरी ट्रायल दिँदा लिखित परिक्षा दिईरहनु पर्ने छैन । तर ९० दिनको अवधिमा ३ पटकसम्म पनि ट्रायल दिँदा ट्रायल पास गर्न नसके फेरी लिखित दिनु पर्ने छ ।
मंसिर १ गतेदेखि यो व्यवस्थासहित सवारी लाइसेन्सका लागि परीक्षा फारम वितरण सुरु हुने भएको छ । एकपटक दिइएको लिखित परीक्षा उत्तीर्ण गरेकाले त्यसको ९० दिनभित्र ३ पटक ट्रायल परीक्षा पाउने गरी सवारी तथा व्यवस्था नियमावली संशोधन गरिएको हो ।
हालको व्यवस्थामा भने ट्रायल फेल भएकाले ३ महिनासम्म ट्रायल दिन पाउदैन।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्