×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फेवा विकास बैंकको पहिलो आर्थिक वर्षमा नाफा ६ करोड पुग्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

फेवा विकास बैंकको पहिलो आर्थिक वर्षमा नाफा ६ करोड पुग्यो

२३ कार्तिक २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौँ  – फेवा विकास बैङ्क लिमिटेडको चालु आवको पहिलो त्रैमासमा खुद मुनाफा रू ६ करोड २२ लाख पुगेको छ । यो अघिल्लो आर्थिक वर्षको  तुलनामा ३३ दशमलव ६२ प्रतिशतले बढी हो ।  पहिलो त्रैमासमा सञ्चालन नाफा र खुद व्याज आम्दानी बढ्नाले खुद मुनाफा बढ्नमा टेवा पुगेको हो ।

कम्पनीको सञ्चालन नाफा ३३ दशमलव ६३ प्रतिशतले बढेर रू ९ करोड ७७ लाख र कर्जा तथा सापटी २५  प्रतिशले बढेर रू १० अर्ब ५८ करोड पुगेको छ । कम्पनीकोे पहिलो आर्थिक वर्षमा  निष्कृय कर्जा १ दशमलव ५९ प्रतिशत रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी