
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – सरकारले एक इलाका एक नयाँ युवा व्यवसाय कार्यक्रम सुरु गर्ने भएको छ । अहिले प्रस्तावित ९ सय २७ वटा इलाकामा एक एक वटा नमूना व्यवसाय कार्यक्रम सुरु गर्ने निर्णय युवा स्वरोजगार कोषले गरेको छ । एक इलाका एक नयाँ युवा व्यवसायका लागि ९ अर्बभन्दा धेरै रकम बजेट विनियोजन हुने अर्थमन्त्रालयका प्रमूख आर्थिक सल्लाहकार पुण्यप्रसाद रेग्मीले जानकारी दिए ।
युवा व्यवसायका लागि प्रस्ताव आव्हान हुने र प्राप्त प्रस्तावमध्ये उत्कृष्टलाई छनौट गरेर पहिलो किस्तावापत ४० प्रतिशत रकम विनियोजन हुनेछ । एउटा व्यवसायका लागि विनियोजन हुने १ करोड रुपैयाँमा लाग्ने व्याजमा ६० प्रतिशत अनुदान दिने सरकारको योजना रहेको रेग्मीले बताए ।
९ सय २७ इलाकालाई आवश्यक पर्ने ९ अर्ब रुपैयाँ सरकारसँग रहेको र यसको व्याज ५ प्रतिशतभन्दा कम पर्ने अर्थमन्त्रालयका प्रमूख आर्थिक सल्लाहकार रेग्मीले बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्