Skip to content
LAXMI SUNRISE BANK

लक्ष्मी लघुवित्तको नाफा बढेर २ करोड ४८ लाख पुग्यो

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौं – लक्ष्मी लघुवित्त वित्तीय संस्था  लिमिटेडको २०७३ ७४ आर्थिक वर्षको पहिलो त्रैमासिकमा खुद मुनाफा रू २ करोड ४८ लाख पुगेको छ ।
यो अघिल्लो आर्थिक वर्षको तुलनामा २ गुणा बढी हो । कम्पनीको सञ्चालन नाफा २ गुणाले बढेर रू ३ करोड ९० लाख र कर्जा तथा सापटी ७९ दशमलव ६९ प्रतिशले बढेर रू १ अर्ब  ५९ करोड पुगेको छ ।
पहिलो त्रैमासिकमा सञ्चालन नाफा बढ्नाले खुद मुनाफा बढ्नमा टेवा पुगेको हो ।  कम्पनीकोे पहिलो आथिक पर्षमा  निष्कृय कर्जा शून्य दशमलव ३० प्रतिशत पुगेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK