×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारत सरकारले एनडीटिभीको प्रशारणमा प्रतिबन्ध लगायो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

भारत सरकारले एनडीटिभीको प्रशारणमा प्रतिबन्ध लगायो

१९ कार्तिक २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

एजेन्सी – भारत सरकारले भारतीय समाचार प्रशारण गर्ने टेलिभिजन एनडीटिभीलाई एक दिनका लागि प्रसारणमा रोक लगाएको छ । पठानकोट हमलामा भएको संवेदनशील र महत्वपुर्ण जानकारी उपलब्ध गराएको भन्दै एक दिने रोक लगाएको हो ।

प्रशारणमा रोक लगाएपछि यसको विरोध भारतभर भइरहेको छ । भारतीय पत्रकारहरुले यसको विरोधमा लेखेका छन्, भारतले स्वतन्त्र पत्रकारीताका घाँटि निमोठेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी