Skip to content
LAXMI SUNRISE BANK

प्रभु इन्स्योरेन्सको १७ प्रतिशत बोनश शेयर दिने

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता

 काठमाडौं – प्रभु इन्स्योरेन्सले १७ प्रतिशत  बोनश शेयर दिने भएको छ । काठमाडौंमा सम्पन्न कम्पनीको २१औं वार्षिक साधारणसभाले गत आर्थिक वर्षको मुनाफबाट सो बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो । 
साथै, कम्पनीको पूँजी वृद्धिका लागि बोनश शेयर वितरणपश्चात् कायम हुने चुक्ता पूँजीको ५० प्रतिशत २ः१० हकप्रद शेयर निष्कासन गर्ने प्रस्तावसमेत पारित गरेको छ ।
 कम्पनीले गत आर्थिक वर्षमा १४ करोड ९३ लाख २ हजार रुपैयाँ खुदमुनाफा आर्जन गरेको थियो । बोनस तथा हकप्रद शेयर वितरणपश्चात् कम्पनीको चुक्ता पूँजी ५७ करोड ७५ लाख ५२ हजार रुपैयाँ पुग्ने बताइएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK