
- अर्थ सरोकार सम्बाददाता
काठमाण्डौ – नेपाली युवा युवती बढ्दो रुपमा वैदेशिक यात्रामा लागि रहेका बेला चार महिना अगाडि फोटोग्राफर रुपचन्द्र महर्जनले खिचेका दुइवटा फोटो यतिखेर सामाजिक सञ्जालमा भाइरल बनेको छ ।ख्याल ठट्टामै खिचिएका तस्बिरहरु यसरी सामाजिक सञ्जलमा भाइरल होला भन्ने उनलाई लागेकै थिएन ।
गोरखा र चितवनको बिचमा पर्ने फिस्लिङ झोलुंगे फुलमा खिचिएको तरकारी बोकेर मोवाइलमा कुराकानी गरिरहेकी युवतीको तस्विर अहिले १० करोड बढीले हेरिसकेकाछन ।
भारतीय मिडियामा समेत छाएको उक्त तस्विरलाई बीबीसि हिन्दीले समेत महत्वको साथ प्रकाशन गर्यो ।
आखिर को हुन यी तरकारीवाली युबती
उनी हुन कुशुम श्रेष्ठ । गोरखा स्थायी घर भएकी उनी बाबु चन्द्र नारायण श्रेष्ठ र आमा ज्ञानु श्रेष्ठकी एक्ली छोरी हुन् । उनी ब्यवस्थापन संकायमा कक्षा ११ मा अध्ययनरत कुसुमले फुर्सदको समयमा आफ्ना परिवारलाई सघाउने गरेको गर्द्छिन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्