Skip to content
LAXMI SUNRISE BANK

घरेलु तथा साना उद्योग विकास समितिको अध्यक्षमा नियुक्त भए दीपेन्द्र आचार्य

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं –  सरकारले घरेलु तथा साना उद्योग विकास समितिको अध्यक्षमा दीपेन्द्र आचार्यलाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकलै घरेलु तथा साना उद्योग विकास समितिको सञ्चालक समिति अध्यक्षमा सिन्धुलीका आचार्यलाई नियुक्त गरेको सरकारका प्रवक्ता सुरेन्द्र कार्कीले जानकारी दिए । 
लघु घरेलु तथा साना उद्योगहरुको विकास र विस्तारमा सहयोग पुर्‍याउनु समितिको मुख्य उद्देश्य हो । घरेलु उद्योग विकासका लागि तालिम दिने, उद्योगहरुलाई ऋण वितरण तथा लगानी गर्ने र सो योजनाको लागि उद्योगहरुको किसिम तथा प्राथमिकता तोक्ने यो समितिका काम हुन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK