×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एमाले द्वारा बैठकमा अनिवार्य उपस्थित हुन सभासदहरुलाई आग्रह

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एमाले द्वारा बैठकमा अनिवार्य उपस्थित हुन सभासदहरुलाई आग्रह

४ कार्तिक २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थसरोकार सम्बादाता 

एमालेले आइतबारको संसद बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरुलाई आग्रह   गरेको छ । व्यवस्थापिका संसद भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकले सबैलाई आग्रह  गरेको हो ।

संसदीय दलको बैठकमा बुधबार दर्ता भएको महाअभियोग प्रस्तावलाई तार्किक निष्कर्षमा पुर्याउने विषयमा सांसदहरुलाई आवश्यक निर्देशन दिइएको तथा आईतबारको संसद बैठकमा सबै सांसदहरुलाई अनिवार्य उपस्थित हुन निर्देशन समेत दिइएको बैठकपछि प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिए ।ढकालले सभामुखको जेनेभा भ्रमण समेत स्थगित गरेर महाअभियोग सम्बन्धि विषयमा थप छलफल आवश्यक रहेकोले सरकारले नै समय मागेकाले बिहीबारको संसद बैठक स्थगित भएको बताए ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी