×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिवादित बस्न्यात बने कार्यबाहक अख्तियार प्रमुख

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बिवादित बस्न्यात बने कार्यबाहक अख्तियार प्रमुख

४ कार्तिक २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

ब्यबस्थापिका संसदमा अख्तियार प्रमुख लोकमान सिंह कार्की बिरुद्द महाभियोग प्रस्ताव दर्ता भएपछि कार्की स्वत निलम्बनमा परेका छन् ।कार्की निलम्बनमा परेसँगै आज बिहिबारदेखि आयुक्त दीप बस्न्यातले कार्यवाहक अख्तियार प्रमुखको जिम्मेवारी सम्हालेका छन् ।  

संविधानमा प्रमुख आयुक्त निलम्बित भएको अवस्थामा बरिष्ठताका आधारमा रहेका आयुक्त कार्यवाहक प्रमुख हुने व्यवस्था अनुसार बस्न्यातले कार्यबाहकको जिम्मेवारी सम्हालेका हुन्  ।तर  बस्न्यात पनि कार्की जस्तै विवादित छविका हुन् ।

भन्सार कार्यालयमा महानिर्देशक रहंदा बस्न्यात बिरुद्द अख्तियारमा मुद्दा परेको थियो । उक्त मुद्दा  आयोगले अहिलेसम्म पनि तामेलीमा राखेको छ ।  निजामति सेवामा रहँदा अख्तियारले उनी माथि छानविन गरेको थियो । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी