
अनमोल स्वीट हाउसमा शीलबन्दी खाद्य प्रविधि तथा गुण नियन्त्रण बिभागको संयुक्त टोलीले नक्साल स्थित भाटभटेनीमा रहेको अनमोल स्वीट हाउसमा शीलबन्दी गरेको छ ।
टोलीले बिक्रीकक्षमा सजाएर राखिएको बिक्रीकक्षमा राखिएको १४ केजी लालमोहन, १४ केजी रसवरी र २ केजी दहीमलाई पनि नष्ट गरेको छ । ति मिठाईमा अखाद्य वस्तु भेटिएपछि नष्ट गरेको बिभागले जनाएको छ ।
बिभागले स्वीट हाउसको भान्छामा उत्पादन भइरहेको खाद्यवस्तुमा झिँगा, साङ्ला र भुसनासमेत घुमिरहेको फेला पारेपछि शीलबन्दी गरेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्