Skip to content
LAXMI SUNRISE BANK

मातृशोक परेका आइक्यान अध्यक्षलाइ भेटी अडानले बुझायो ‘समवेदना पत्र’

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका पूर्व अध्यक्ष डा. सिए. सुवोधकुमार कर्णकी आमा भारतीदेवीको ८२ वर्षको उमेरमा निधन भएपछी अडान समूह समवेदना पत्र सहित  कर्ण परिवार समक्ष पुगेको छ ।
वीरगञ्जस्थित निवासमा गत असोज २४ गते सुबोध कर्णकी ममतामयी आमाको  निधन भएको थियो । 
अडानको तर्फबाट श्रद्धाञ्जली र समवेदनाका लागि अध्यक्ष मोहनराज रेग्मीसहित अडान समूह कर्णलाई भेट्न पुगेको थियो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK