
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – रोहन शर्मा । शेयर बजारमा सुनिरहिने एउटा नाम । एकासी सामाजिक सञ्जालबाट हराएका रोहन शर्मा आज २६ गते पुन: देखा परेका छन् । फेसबुकमा कडा स्ट्याटस राख्दै पुन: उनले डीएक्टीभेट गरेको फेसबुक अकाउन्ट खोलेका छन् ।
नमस्ते म रोहन शर्मा!
सबैले बिजयादशमीको पूर्व शुभकामना दिन्छन्, तर म भने केहि फरक गरुँ भन्ने सोच भएको मान्छे अब अर्को बिजया दशामीको लागी आजै शुभकामना ! भएन त म फर्ष्ट ?
केहि समयको लागी सेयर बजारबाट बिश्राम लिएको अवस्था थियो मेरो । तर यो बिषयलाई धेरैले बजारबाट आफ्नो स्वार्थ पुरा गरेर पलायान भएको भन्ने हल्ला चलाएछन्, छोटो सोच हुनेहरुले ।
धेरैले त रोहन शर्मा हराएको खुशीमा खशी पनि काटेछन्, रक्सी पनि अलि बढीनै खाएछन्, तर यि सब कुराले म साकाहारी र सात्विक भोजन प्रेमी लाई भने घाटा हुने पक्कै हैन ।
यो अन्तराल बिच बजारप्रती मेरो योगदानको सम्झाना गर्ने मित्रहरु Pusparaj Sharma Shukra Raj Dangol Santosh Baba Bajgain Sanjay Mhrzn Suraj Pyakurel Hom Nath Chalise Chandra Prasad र चल्तीकै मिडियाहरु Share Bazaar अर्थसरोकार डटकम प्रती आभारी छु, मेरो बारेमा निरन्तर चर्चा गर्नुभएकोमा।
धेरै मित्रहरुसँग म [email protected] मार्फत सम्पर्कमै थिए ।
अझैपनि भन्छु म सप्रमाण बोल्ने मान्छे हुँ। कोही मैले बोलेको कुरासँग प्रतिवाद गर्न अगाडी आउँछ भने उसँग म कुनै पनि प्रकारको युद्ध लड्न तयार छुँ। बाकिं कुरा आगामी दिनले बताउला ।
अझै केहि दिन म ब्याक्तिगत रुपमा च्याट मार्फत कुरा गर्न असमर्थ छुँ । ५००० साथी जो कमाएको छुँ! सबैलाई समान ब्यवाहार त हुनै पर्यो नि ।
हामी आफ्नो मिसनमै छौं र सफल हुनेनै छौं।
जय सेयर बजार, जय साना लगानीकर्ता, जय नेपाल!
यो पनि पढ्नुहोस् :
कता हराए शेयर बजारका रोहन शर्मा ?
टिप्पणी :शेयर बजारमा रोहन शर्मा, विचारनै उनको परिचय…!
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्