Skip to content
LAXMI SUNRISE BANK

सरकार गरिव छ भनेर वृद्धभत्ता लिन नमान्ने जयपति चेपाङको १०५ बर्षमा निधन

अर्थ सरोकार


  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – सरकार गरिव छ भन्दै वृद्धभत्ता लिन नमान्ने जयपति चेपाङको १०५ बर्षको उमेरमा निधन भएको छ । सरकार गरिव भएको कारण देखाउंदै वृद्दभत्ता नलिएपछि उनको चर्चा बढेको थियो । उनको चेपाङ संस्कृति अनुसार नै दाहासंस्कार गरिएको छ ।

सरकार गरिव भएका कारण वृद्धभत्ता नलिने गरेका बुढा चेपाङको रुपमा परिचित उनको मृत्युसँगै धेरै नागरिकले उनलाई श्रद्धान्जली दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा यतिबेला उनको मृत्यु खबरलाइ लिएर दुखि हुने र उनलाई श्रद्धान्जली दिनेको लारोको नै लागेको छ ।  

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK