×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डेटिङ स्पटदेखि लोकसेवाको तयारी गर्ने ठाउँमा परिणत हुँदै सिभील अस्पताल परिसर (फोटोकथा)

PRIME CA

डेटिङ स्पटदेखि लोकसेवाको तयारी गर्ने ठाउँमा परिणत हुँदै सिभील अस्पताल परिसर (फोटोकथा)

१ भाद्र २०७३, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • दिक्षा कट्टेल / अर्थ सरोकार डटकम 

काठमाडौँ – सामान्यतया:  अस्पताल भनेपछि उपचार र स्वास्थ्य आवस्था जाँचको लागि जाने ठाउँ हो ।   देशका अन्य अस्पतालभन्दा काठमाडौँ मीनभवनस्थित निजामती कर्मचारी अस्पतालमा केही फरक दृश्य समेत देख्न पाइन्छ ।
अन्य अस्पतालमा बिरामी र बिरामी कुरुवा बाहेक अरु कसैको खासै चहलपहल देख्न नपाइएपनि यस अस्पतालमा भने भिन्नै चहलपहल देख्न पाइन्छ । अस्पताल परिसरमा परिक्षाको तयारी गर्दै गरेका, साँझपख हावा खान निस्किएकादेखि मायाप्रेम साटासाट गर्ने जोडीहरुको चहलपहल देखिन्छ ।
हुन त वरीपरी खुला ठाउँ नहुँदा अस्पतालभित्र गएर पढ्नु, छलफल गर्नुसम्म त ठिकै हो भन्ने तर्क पनि आउन सक्छ । तर अस्पतालमा कसैले नदेख्ने बहानामा प्रेमलीला देखाउनु, अस्पताल भित्र रमाइलो गर्दै सेल्फी खिच्नु लगायतका काम कति सहि वा कति गलत भन्ने अर्को बहसको बिषय बन्न सक्छ ।  
यति मात्र होइन  विभिन्न विषयमा अन्तरक्रिया गर्दै गरेका समुहसमेत देख्न पहिन्छ अस्पताल परिसरमा । यसरी अस्पतालजस्तो संबेदनशील ठाउँ मानिसहरुको अन्तरक्रिया, भेटघाट वा डेटिङस्थल बनेको बर्षौं भइसक्दा पनि अस्पताल भने मौन बसेको छ । अस्पतालको यहि तथ्यबारे जानकारी पाएपछि आज साँझ अस्पताल परिसर पुगेका हामीले यस्तै केही घटनाहरुलाई क्यामेरामा कैद गर्न सफल भएका छौ । हेर्नुहोस्  तस्बिरहरु :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: