×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘काममा फर्किए नक्कली डाक्टर’ !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

‘काममा फर्किए नक्कली डाक्टर’ !

Artha Sarokar

२५ श्रावण २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं–नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा चिकित्सक बनेर अभ्यास गरेको अभियोगमा अदालतमा विचारधिन रहेका चिकित्सकहरु पुनः काममा फर्किएका छन् । १२ जिल्लामा मुद्दा चलिरहेका चिकित्सकहरु मुद्दाको छिनोफानो नभई काममा फर्किएका हुन् ।
प्रहरीको केन्द्रीय अनुसान्धान ब्यूरोले ‘अप्रेसन क्वाक’ अन्तर्गत पहिलो पटक गत वर्ष पक्राउ गरेका १७ जना चिकित्सकलाई नेपाल मेडिकल काउन्सिलले तत्काल निलम्बन गरेको थियो ।
दोस्रो चरणमा असारमा पक्राउ परेका ३७ जना चिकित्सकलाई भने काउन्सिलले अझैं निलम्बन गरेको छैन् ।
पुर्पक्षका लागि थुनामा राख्नुपर्ने सरकारी वकिल कार्यालयको माग दाबी अस्वीकार गर्दै १२ वटा जिल्ला अदालतहरुले उनीहरुलाई धरौटीमा छाडेको थियो । आजको कान्तिपुर दैनिकमा खबर छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी