
- रोहन शर्मा
पछिल्लो समयमा नियामक निकाय, मिडिया लगायतबाट “बजारबाट आफ्नो सेयर बिक्री गरेर ठुला लगानिकर्ता बाहिरिए , साना लगानीकर्ता जोखिममा ।” भन्ने कुरा आयो ।
यदि त्यसो हो भने साना लगानीकर्ता ठगीको सिकार भैसकेपछी किन यस्तो समाचार आयो त ? साना लगानिकर्तालाई ठगिनबाट जोगाउन पहिलेनै “ठुला लगानिकर्ताले आफ्नो सेयर बिक्री गरेर बजारबाट बाहिरिने सोच बनाउदैछन्, साना लगानीकर्ता साबधान !” भनेर सचेत गराउनुपर्ने हैन ?
यो सब हावा कुरा हो । कम्पनीले नाफा बढाएकै छन्, लाभांश दिदैनौं भनेका छैनन्, चुक्ता पुँजी बढाउँदैनौं भनेर भनेका छैनन्, नाफाको बृद्धीदर दिन दुगुना रात चौगुना छँदैछ । बजारमा अत्याधिक तरलता कायमनै छ । ब्याजदर घटेकैछ । अनि हामी किन डराउने ?
के हो कालोधन भनेको? देख्या छ ऐलेसम्म कसैले ? अनि यो कुरालाई लिएर ऐलेसम्म कसैले कसैलाई कारवाही गरेको थाहा छ ?
“कालोधन” भन्ने भुतको नाम लिएर साधारण लगानिकर्ता तर्साउने काम हुँदैछ । साबधान !
- रोहन शर्मा नेपाली शेयर बाजारमा चलेको नाम हो । कतिपय लगानीकर्ताले उनको कुरा सुनेर वा फेसबुक स्ट्याटस हेरेरै पनि लगानी गर्छन् भन्ने चर्चा समेत चल्ने गरेको छ बजारमा । पाठकको यहि प्रतिक्रियाका आधारमा हामीले रोहन शर्माका कुरालाइ अर्थ सरोकार डटकममा प्राथमिकताका साथ् राख्ने प्रयासमा छौं । -सम्पादक
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्