Skip to content
LAXMI SUNRISE BANK

बेलहिया नाकाबाट ग्यास र पेट्रोल नेपाल भित्रियो

अर्थ सरोकार

रुपन्देहीको बेलहिया नाका भएर ग्यास र पेट्रोल नेपाल भित्रिएको छ । अहिलेसम्म तीनवटा पेट्रोल टयाङ्कर तथा एउटा ग्यास बुलेट भारतीय नाका सुनौली हुँदै नेपाल भित्रिएको भैरहवा भन्सार कार्यालयले जनाएको छ ।

कार्यालय प्रमुख लावण्य ढकालका अनुसार नेपाल र भारतीय भन्सारबीच १२ वटा टयाङ्कर (पेट्रोल र डिजेल) तथा चारवटा ग्यास बुलेट छाड्ने सहमति भएको छ ।यस विषयमा दुवै देशका भन्सार अधिकृतबीच सुनौलीमा सहमति भएको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK