
काठमाडौँ, २४ भदौ । एक सातापछि बुधबार बेलुका भूकम्पको धक्का महशुस भएको छ । बुधबार ६ बजेर २३ मिनेट जाँदा दोलखा केन्द्र भएर भूकम्पको धक्का महशुस भएको हो । ४ रेक्टरको भूकम्पले दोलखा र आसपासका क्षेत्रहरुमा ठूलै धक्का महशुस गरिएको थियो । dolkha
यस अघि भदौ १६ गते दोलखा र १७ गते सिन्धुपाल्चोक केन्द्र भएर क्रमसः ४.४ र ४.३ रेक्टरको धक्का महशुस भएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्