
नपाली बैंकिंङ क्षेत्रमा समस्यामा परेका संस्थाहरुलाई मर्ज गरेर ठूलो बाणिज्य बैंक बनेको प्रभु बैंक लिमिटेडले गत आर्थिक बर्षमा चमत्कारिक सुधार गरेको छ । बैंकले गत आर्थिक बर्षमा एक अर्ब ३ करोड खुद नाफा गरी निस्क्रिय कर्जालाई २४.१८ बाट ७.३९ मा झारेर चमत्कार गरेको हो ।
बैंकको निक्षेप १९ अर्बबाट ४२ अर्बमा उक्लिएको छ भने कर्जा १३ अर्बबाट २९ अर्ब नाघेको छ भने जगेडा कोष अघिल्लो आर्थिक बर्षमा ८१ करोड ५८ लाखले ऋणात्मक रहेकोमा गत आर्थिक बर्षको अन्त्यमा ४७ करोड ६९ लाखले धनात्मक बनाएको छ ।
बैंकले एक अर्ब ८२ करोड रुपैयाँ डुबेको ऋण उठाएको छ भने ६८ करोड प्रोभिजन गरेको छ भने बैंकको पूँजी कोष ११.२० ले सकारात्मक रहेको छ । बैंकले गत बर्षको चौथो त्रैमासमा ब्याज आम्दानी र संचालन मुनाफा बढाए पनि मुख्य रुपमा डुबेको ऋण उठाएर बैंकले प्रगति गरेको देखिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्