
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सीवाइसी नेपाल लघुवित्त वित्तीय संस्था र शालिग्राम लघुवित्त वित्तीय संस्थाको एकीकृत कारोबार मंगलबार (असार २९ गते)बाट सुरु हुने भएको छ । नेपाल राष्ट्र बैंकले असार १५ गते र कम्पनी रजिष्ट्रार कार्यालयले असार २५ गते दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न स्वीकृति दिएको हो ।
मंगलबारबाट सीवाइसी नेपाल लघुवित्तको नामबाट एकीकृत कारोबार सुरु हुनेछ । प्राप्तिपछि कम्पनीको केन्द्रीय कार्यालय बाग्लुङमा रहनेछ । यी दुवै कम्पनीको जेठ १४ गते सम्पन्न विशेष साधारणसभाले प्राप्ति सम्बन्धी प्रस्ताव पारित गरेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्