
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ऋणपत्र परिपक्क हुने भएको छ । बैंकले २०७२ असार ३१ गते जारी गरेको ६ लाख इकाई ‘८% एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०७८’ यही असार ३१ गते परिपक्क हुन लागेको हो । ऋणपत्र परिपक्क हुने समय आएपछि रकम फिर्ताका लागि एभरेष्टले लगानीकर्तासँग बैंक खाताको विवरण उपलब्ध गराउन आग्रह गरेको छ ।
यस्तै बैंक खाताको विवरणसँगै ऋणपत्रको सक्कल प्रमाणपत्र तथा नेपाली नागरिकताको प्रमाणपत्र वा आधिकारिक परिचयपत्रको प्रतिलिपिसमेत उपलब्ध गराउन बैंकले भनेको छ । बैंकले माग गरे बमोजिम विवरणहरुसहित उपत्यकाभित्रका लगानीकताले बैंकको मुख्य कार्यलय लाजिम्पाट काठमाडौं र उपत्यकाबाहिरका लगानीकर्ताले पायक पर्ने कुनै पनि शाखा कार्यालयमा सम्पर्क गर्नुपर्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्