
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंकको वार्षिक साधारणसभा शुक्रबार (असार २५ गते) हुने भएको छ । बैंकको सभाप्रधान कार्यालय वीरगञ्ज, पर्सामा बिहान ७ः३५ बजेबाट हुने भएको हो ।
सभमा बैंकको कार्यक्षेत्र बारा, रौतहट, सर्लाही र मोहोत्तरी थप गर्ने एजेन्डा पेस गरिँदैछ भने हाल कायम कार्यक्षेत्र मध्येबाट अर्को प्रदेशमा परेका जिल्लाहरु (मकवानपुर र काभ्रे) लाई हटाउने प्रस्ताव पनि रहेको छ ।
बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा पनि छ । बैंकले लाभांश प्रस्ताव भने गरेको छैन । सभामा २०७६/७६ को वार्षिक प्रतिवेदनमा छलफल, नाफा नोक्सानको हिसाब गरी पारित गर्नेलगायतका एजेन्डा रहेका छन् ।
सभाका लागि बैंकले असार ४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । असार ३ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन पाउनेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्