×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माछापुच्छ्रे बैंकले ३ अर्ब रुपैयाँको ३० लाख कित्ता ऋणपत्र असार ३१ गतेदेखि बिक्रीमा ल्याउने, कति पाईन्छ ब्याजदर ?

PRIME CA

माछापुच्छ्रे बैंकले ३ अर्ब रुपैयाँको ३० लाख कित्ता ऋणपत्र असार ३१ गतेदेखि बिक्रीमा ल्याउने, कति पाईन्छ ब्याजदर ?

अर्थ सरोकार

२३ असार २०७८, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । असार ३१ गतेदेखि माछापुच्छ्रे बैंकले ऋणपत्र बिक्रीमा ल्याउने भएको छ । बैंकले १ हजार रुपैयाँ अंकित मूल्यमा ३ अर्ब रुपैयाँको ३० लाख कित्ता ‘ माछापुच्छे ऋणपत्र २०८७’ जारी गर्न लागेको हो । 
यसमध्ये १२ लाख कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् भने बाँकी १८ लाख कित्ता भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । यसमा लगानी गर्ने लगानीकर्ताले वार्षिक व्याजदर ८.५% पाउनेछन् । यस्तै यो ऋणपत्रमा साउन ४ गतेसम्म आवेदन दिन सकिनेछ ।
यता लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् भने बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङले गर्नेछ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: