Skip to content
LAXMI SUNRISE BANK

मंगलबार यी हुन् सर्वाधिक कारोबार भएका दश कम्पनी

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । आज मंगलबार पनि सेयर बजार घटेको छ । आज बजार ५ अंक भन्दा धेरैले घट्दा ४ अर्ब २२ करोड ४० लाख १८ हजार रुपैयाँको कारोबार भएको छ ।
यस अवधिमा सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको ३५ करोड ८९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यस्तै अपर तामाकोशीको २० करोड ५२ लाख रुपैयाँको सेयर कारोबार भएको छ भने नेपाल बैंकको १३ करोड ६५ लाख रुपैयाँको से यर कारोबार भएको छ । 
यस्तै निफ्राको १२ करोड ३७ लाख रुपैयाँको सेयर कारोबार हुँदा नेशनल हाइड्रोपावर कम्पनीको १० करोड ७५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । साथै नेपाल पुनर्बीमाको १० करोड २० लालख रुपैयाँको सेयर कारोबार भएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK