×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रिमियर इन्स्योरेन्सको स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक सेयर बाँडफाँड

PRIME CA

प्रिमियर इन्स्योरेन्सको स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक सेयर बाँडफाँड

अर्थ सरोकार

२२ असार २०७८, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक सेयर बाँडफाँड गरेको छ । कम्पनीले बिक्री प्रबन्धकको रोहवरमा प्राप्त बोलपत्र प्रचलित कानून बमोजिम १० हजार कित्ता सेयर बाँडफाँड गरेको हो ।
कम्पनीले असार ११ गतेदेखि १८ गतेसम्म आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको १ लाख कित्ता संस्थापक सेयर लिलामीमा विक्री खुला गरेको थियो । उक्त सेयरको विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: