Skip to content
LAXMI SUNRISE BANK

थाहा पाउनुभयो ? एकाविहानै काठमाडौँ लगायतका ठाउँमा भूकम्पको धक्का महसुस !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौँ । काठमाडौँमा भूकम्पको धक्का महसुस भएको छ । विहानै ६ बजेर ३५ मिनेटमा भूकम्प गएको हो । भूकम्पको केन्द्रबिन्दु कहाँ थियो भन्ने जानकारी आउन बाँकी नै छ  ।

सो धक्का भूकम्प नभई भूकम्पको परकम्पन भएको बताइएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK