×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको १ लाख ८९ हजार ६५३ कित्ता संस्थापक सेयर बिक्री खुला, कहिलेसम्म पाईन्छ भर्न ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको १ लाख ८९ हजार ६५३ कित्ता संस्थापक सेयर बिक्री खुला, कहिलेसम्म पाईन्छ भर्न ?

Artha Sarokar

१८ असार २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददता 
काठमाडौं । नबिल बैंकको स्वामित्वमा रहेको १ लाख ८९ हजार ६५३ कित्ता संस्थापक सेयर बिक्रीमा आएको छ । बैंकको स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको १ लाख ८९ हजार ६५३ कित्ता संस्थापक सेयर आज शुक्रबारदेखि बिक्रीमा आएको हो । 
लगानीकर्ताले न्यूनतम ७०० रुपैयाँ भाउ राखेर २९ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । यसमा न्यूनतम १००० कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन पाइने छ भने बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ नारायणचौर नक्साल काठमाडौंबाट आवेदन दिन सकिनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी