Skip to content
LAXMI SUNRISE BANK

यी हुन् विहीबार सर्वाधिक कारोबार भएका दश कम्पनीहरु

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आज सबैभन्दा धेरै नेको इन्स्योरेन्स कम्पनीको सेयर करोबार भएको छ । यस कम्पनीको ३० करोड ४४ लाख २८ हजार ४ सय १३ रुपैयाँ बराबरको सेयर करोबार भएको छ ।
यसपछि ज्योति विकास बैंक, मेगा बैंक, बुटवल पावर कम्पनी, नेपाल पुनर्बीमा कम्पनी, एनएलजी इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स कम्पनी, नेशनल हाइड्रोपावर कम्पनी, अपी पावर कम्पनी र लुम्बिनी विकास बैंकको सर्वाधिक सेयर कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज कुल २२४ कम्पनीको ३ करोड २८ लाख ३८ हजार ९९३ कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब ७० करोड ७७ लाख ७५ हजार ४ सय ८४ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK