×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबारसम्म सगरमाथा इन्स्योरेन्स कम्पनीको सेयर किन्नेले ११.५७% लाभांश पाउने, असार ३० गते हुँदैछ साधारणसभा

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

बुधबारसम्म सगरमाथा इन्स्योरेन्स कम्पनीको सेयर किन्नेले ११.५७% लाभांश पाउने, असार ३० गते हुँदैछ साधारणसभा

Artha Sarokar

१६ असार २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । आज बुधबार सगरमाथा इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो । आज कारोबार समय भित्र कम्पनीको सेयर किन्नेले लाभांश पाउने भाएका हुन् । 
कम्पनीले असार ३० गते बस्ने साधारणसभाका लागि असार १६ गते बुक क्लोज गर्ने भएको छ । यसर्थ, लाभांश हात पार्न आजै सेयरधनी बनिसक्नुपर्नेछ । कम्पनीले गत वर्षको नाफाबाट ११% बोनस सेयर र कर प्रयोजनको लागि ०.५७% नगद लाभांश वितरण गर्दैछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी