
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सोमबार दिउँसो प्रहरीले ८० हजार रुपैयाँ नक्कली नोट बरामद गरेको छ । महानगरीय प्रहरी प्रभाग तिलिङगेटारबाट खटिएको प्रहरीले टोखा नगरपालिका-५ बसुन्धारास्थित अन्नपूर्ण हिमाल सुनचाँदी पसलबाट उक्त नोट बरामद गरेको हो ।
सो पसलमा सुन किन्ने बहाना बनाइ बा.६८ प ७११० नम्बरको रातो स्कुटरमा आएका दुई जना महिलाले २ लाख ८० हजार रूपैयाँ नक्कली नोट देखाई गहना किन्न खोज्दा प्रहरी पुगेपछि उनीहरुले ८० हजार नक्कली नोट छाडेर फरार भएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्