×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको १४ लाख ४८ हजार ६०० कित्ता बोनस सेयर सूचिकृत

PRIME CA

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको १४ लाख ४८ हजार ६०० कित्ता बोनस सेयर सूचिकृत

३० असार २०७८, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल स्टक एक्चेन्ज (नेप्स) मा मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचिकृत भएको छ । कम्पनीको १४ लाख ४८ हजार ६०० कित्ता बोनस सेयर सूचिकृत भएको हो ।  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: