
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । एनएलजी इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमास १५ करोड ३९ लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीको यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा ७५.७८% धेरै हो । कम्पनीले खुद बिमा शुल्क पनि २७.१२% ले बढेको छ । पुस मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी ३० रुपैयाँ ५ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ २४४ रुपैयाँ ४१ पैसा छ ।
सो अवधिमा बिमा कोषको आकार पनि ८३ करोड ६० लाख रुपैयाँबाट बढेर ९७ करोड ३२ लाख रुपैयाँ कायम भएको छ । यस अवधिमा २१ करोड ३२ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । यो त्रैमाससम्म एनएलजीले ५८ करोड २२ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्