काठमाडौं । कामना सेवा विकास बैंकले ऋणपत्र निष्काशनका लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ । बैकले १ अर्ब बराबरको १० लाख कित्ता ऋणपत्र निष्काशन तथा बिक्रीका लागि साउन ३ गते बोर्डमा निवेदन दिएको हो ।
बैंकले कुल १० लाख कित्ता ऋणपत्रमध्ये ४ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्काशन गर्नेछ भने ६ लाख कित्ता ऋणपत्र व्यक्तिगत तबरबाट बिक्री गर्नेछ । कम्पनीको ऋणपत्र बिक्री प्रबन्धमा एनआइबिएल एस क्यापिटल रहेको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्