×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सासु कोषविरुद्ध दायर गरिएको रिटमा न्यायाधीश केसी र श्रेष्ठको राय बाझियो (पूर्णपाठसहित)

PRIME CA

सासु कोषविरुद्ध दायर गरिएको रिटमा न्यायाधीश केसी र श्रेष्ठको राय बाझियो (पूर्णपाठसहित)

१० श्रावण २०७८, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । सामाजिक सुरक्षा कोषविरुद्ध दायर गरिएको रिटमा सर्वोच्च अदालतका दुई न्यायाधीशको राय बाझिएको छ । आइतबार न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठको राय बाझिएको हो । जससँगै अब यो रिटको सुनुवाई ३ न्यायाधीशको इजलासमा हुने भएको छ ।
न्यायाधीश केसीले सामाजिक सुरक्षा कोषबाट जारी भएको सूचना, विज्ञप्तिलगायतका सबै निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राख्न अन्तरिम आदेश जारी हुने राय दिएका छन् भने अर्का न्यायाधीश श्रेष्ठले बैंक कर्मचारीको मागको विषयमा पूर्ण सुनुवाई हुँदा छलफल भई निरुपाण हुने प्रकृतिको रहेको भन्दै हाललाई अन्तरिम आदेश जारी गर्न नपर्ने राय दिएका छन् ।
कोषले असार मसान्तभित्रआवद्ध हुन दबाब दिएपछि बैंकका कर्मचारीहरु त्यसविरुद्ध रिट लिएर सर्वोच्च पुगेका थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: