
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ । शुक्रबार प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज बढेर ९२ हजार ९८ रुपैयाँ ९४ पैसामा कारोबार भइरहेको छ ।
यता चाँदीको मूल्य भने ३४ रुपैयाँले बढेर प्रतितोला एक हजार ३ सय १९ रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाला सुनको मूल्य भने ७८ हजार ९ सय ६० रुपैयाँ तोकेको छ । यस्तैगरी प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ३१ रुपैयाँ ५० पैसा कायम गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्