ARCHIVE
अनुपमाको नेतृत्वमा झन् सबल बन्दै मेगा बैंक, खुद नाफा डेढ अर्ब नजिक, अरु सूचक कस्ता ? (अन्य विवरणसहित)
अर्थ सरोकार सम्बाददाता काठमाडौँ । मेगा बैंक नेपाललिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विवरणअनुसार बैंकले चालु आर्थिक बर्षको तेश्रो त्रैमाससम्ममा अर्ब ४५ करोड १० लाख रुपैँया खुद नाफा कमाउन सफल भएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २३ करोड[...]