×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

एशियन क्यापिटलको नि:शुल्क डिम्याट खाता तथा मेरो सेयर खाता योजना संचालनमा

काठमाडौं । एशियन क्यापिटलले नि:शुल्क डिम्याट खाता तथा मेरो सेयर खाता योजना संचालनमा ल्याएको छ । सेयर बजारमा लगानी गर्न चाहाने ग्राहकहरुको लागि क्यापिटलले यो सुबिधा ल्याएको हो । उक्त सुबिधा असार मसान्तसम्म लागु हुने क्यापिटलले जनाएको छ । डिम्याट खाता तथा मेरो सेयर खाता भौतिक रुपमा स्वयं उपस्थित भई[...]

RECENT POSTS