ARCHIVE
१२.८३ अंकले बढ्यो बजार, कारोबार १ अर्ब ३५ करोड माथि

काठमाडौँ – साताको कारोबारको अन्तिम दिन बिहिबार बजार बढेको छ । बुधबारको तुलनामा बजार १२.८३ अंकले बढेर १२९२.१२ विन्दुमा आइपुगेको छ । कुल १ अर्ब ३५ करोड माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनबिएलले गरेको छ भने त्यसपछि क्रमश: एनसिसिबि र पिआरभियुले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :[...]