ARCHIVE
बीमा साक्षरता- २ : निर्जीवन बीमाबारे यी कुराहरु थाहा पाईराख्दा राम्रो ! हेर्नुहोस्, कस्तो अवस्थामा भुक्तानी पाइँदैन ?
रेखा चन्द / अर्थ सरोकार डटकम काठमाडौँ – बीमाका बारेमा चासो राख्ने जो कोहिले निर्जीवन बीमाबारे पनि बुझ्नुपर्छ । शब्द आफैं बोल्छ भनेजस्तै ‘निर्जीवन’ शव्दले सम्पत्ति र दायित्व सम्बन्धि विषयलाई बोध गराउँछ । यद्यपी यसले मानव जीवनको केहि अंशलाई समेटेको हुन्छ । निर्जीवन बीमा भन्नाले सामान्यतया बिमक र बिमितका बीच[...]