ARCHIVE
प्रिमियर इन्सुरेन्सको खुद नाफा ५.८९% वृद्धि, प्रति सेयर आम्दानी कति ?
अर्थ सरोकार सम्बाददाता काठमाडौं – गत आर्थिक वर्षको चौथो त्रैमासमा प्रिमियर इन्सुरेन्सले खुद नाफा ५.८९% ले वृद्धि गरेर १९ करोड २२ लाख २३ हजार रुपैयाँ कमाएको छ । अघिल्लो वर्ष प्रिमियरले १८ करोड १५ लाख १५ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । यस त्रैमाससम्ममा इन्सुरेन्सले ८१ करोड ४२[...]