ARCHIVE
मेरो माईक्रोफाइनान्सको वित्तीय विवरणमा ‘गडबड’, हिसाव नै नमिलेको विवरण सार्वजनिक गर्नेलाई किन कारवाही हुन्न ?
अर्थ सरोकार सम्बाददाता काठमाडौँ- मेरो माईक्रोफाइनान्सले गत आर्थिक बर्षको चौथो त्रैमासको वित्तीय विवरण प्रकाशनमा चरम लापरबाही गरेको छ । संस्थाले गत बर्षको वित्तीय विवरणमा देखाएको ब्याज आम्दानी र ब्याज खर्चको जोड घटाउमा गल्ती गरिएको छ भने त्यो गल्तीले पूरै वित्तीय विवरण गलत देखाएको छ । संस्थारम लापरवाहीका कारण संस्थाको नाफा[...]