ARCHIVE
राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा गुल्मीको रिडी बजारमा, परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीले गरे उद्घाटन
] काठमाडौं – राष्ट्रिय बाणिज्य बैंक लिमिटेडले गुल्मीको रिडी बजारमा नयाँ शाखा विस्तार गरेको छ । उक्त नयाँ शाखाको उद्घाटन नेपाल सरकारका परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीले गरे । उक्त कार्यक्रममा नेपाल सरकारका परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीले विकासको लागि सबैभन्दा पहिले सम्पूर्ण स्थानीय तहमा बैंक आवश्यक भएको र बैंक भएपछि मात्र[...]

