ARCHIVE
ओम डेभलपमेन्ट बैंकद्धारा ओखलेडाँडा भुम्दीकोट माध्यमिक विद्यालयलाई कम्प्युटर प्रदान

काठमाडौँ – ओम डेभलपमेन्ट बैंकले कास्कीको भुम्दी स्थित ओखलेडाँडा भुम्दीकोट माध्यमिक विद्यालयलाई डेक्सटप कम्प्युटर प्रदान गरेको छ । बिद्यालयमा आयोजित एक समारोहका बीच बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष क्याप्टेन डिलकाजी गुरुङ र प्रधानाध्यापक मधु प्रसाद बराललाई बैंकका बिरौटा शाखाका शाखा प्रबन्धक बिजय ढकालले उक्त कम्प्युटर हस्तान्तरण गरेका हुन् । सो बिद्यालयमा[...]