ARCHIVE
EXCLUSIVE : अव ८ होइन १६ ! वाणिज्य बैंकको चुक्ता पूँजी १६ अर्व पुर्याउन निर्देशन दिने अन्तिम तयारीमा राष्ट्र बैंक !
अर्थ सरोकार सम्बाददाता काठमाडौँ – ८ अर्व चुक्ता पूँजी पूर्याउन कतिपय बैंकलाई धौ-धौ भएको स्थितिकाबीच नेपाल राष्ट्र बैंक आक्रामक रुपमा वाणिज्य बैंकहरुको पूँजी बढाउने उदेश्यले प्रेरित भएको खुलासा भएको छ । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुको चुक्ता पूँजी १६ अर्व बनाउन निर्देशन दिने तयारी गरिरहेको तथ्य बाहिरिएपछि यस्तो खुलासा भएको हो ।[...]