ARCHIVE
संसद्मा विरोध गर्ने रास्वपाको नौलो तरिका, सबै सांसदले लगाए ‘ब्लु रिबन’ (तस्विरहरू)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सबै सांसदले संघीय सदनमा निलो रिवन लगाएर आन्दोलनमा उत्रिएका छन् । मानव तस्करी बिरूद्धको अभियानलाई विश्वव्यापी रूपमा ‘निलो रिबन’ को प्रतीकले जनाउँछ त्यसैले मंगलबार रास्वपाका सबै सांसदले संघीय सदनमा निलो रिवन लगाएर ‘मानव तस्करी’ को बिरोध गरेका हुन् । बाँकी तस्विरमा हेर्नुहोस्:
RECENT POSTS

सडकको हिलो सफा गर्दै ट्राफिक प्रहरी (तस्विरहरू)
अर्थ सरोकार

२५ सय रुपैयाँले घट्यो सुनको मूल्य
अर्थ सरोकार

धवल शमशेरलाई ३ लाख धरौटीमा छाड्न अदालतको आदेश
अर्थ सरोकार

सिटिजन्सका ग्राहकलाई जताततै छुटैछुट !
अर्थ सरोकार

विदेश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ
अर्थ सरोकार

सोमबार २.८० अंकले बढ्यो नेप्से परिसूचक
अर्थ सरोकार