×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

रानी जमरा सिँचाइ आयोजनाको ६४ प्रतिशत काम पूरा

अर्थ सरोकार सम्बाददाता  धनगढी – कैलालीमा निर्माणाधीन राष्ट्रिय गौरबको रानी जमरा कुलरिया सिँचाइ आयोजनाको करिब ६४ प्रतिशत निर्माण कार्य पूरा भएको छ ।आयोजना निर्माण क्षेत्र बलचौरमा बसोवास गराइएका मुक्तकमैयालाई जग्गाको सट्टा भर्ना दिई अन्यत्र पुनःस्थापित गरिएको छ । बलचौरको मुक्तकमैया बस्ती हुँदै आयोजनाको मूलनहरको निर्माणका लागि रेखाङ्कन गरिएपछि यसअघि नहर[...]

RECENT POSTS