ARCHIVE
नेपाल पेमेन्ट सोलुसन लिमिटेडले आईपीओ जारी गर्ने
काठमाडौँ । नेपाल पेमेन्ट सोलुसन लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ दरमा ३ लाख ५ हजार ६ सय कित्ता सेयर जारी गर्ने तयारी गरेको हो । आईपीओ निष्कासनका लागि कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटललाई नियुक्त गरेको छ[...]