×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

चोरिएका १७ वटा मोटरसाइकल र स्कुटर ट्राफिक प्रहरीद्वारा फिर्ता

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न समयमा चोरी भएका १७ वटा दुई पाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई फिर्ता गरेको छ । बुधबार ट्राफिक प्रहरी उपरीक्षक सन्तोष आचार्यले १४ वटा मोटरसाइकल र ३ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्‍त निवेदनका आधारमा[...]

RECENT POSTS