ARCHIVE
ठगी मुद्दाका थुनुवा अदालतबाट हतकडीसहित फरार !
काठमाडौँ । जिल्ला अदालत काठमाडौँबाट एकजना थुनुवा फरार भएका छन् । डलर देखाएर लुटपाट गरेको आरोपमा थुनामा राखिएका विमल खड्का काठमाडौँ जिल्ला अदालत परिसरबाट हतकडीसहित फरार भएका हुन् । म्याद थपका लागि अदालत लगिएका बेला उनी प्रहरीको रहोबरबाटै फरार भएका हुन् । उनलाई प्रहरी वृत्त स्वयम्भुले पक्राउ गरेको थियो ।[...]
RECENT POSTS
बुधबार २७.९० अंकले बढ्यो नेप्से परिसूचक
अर्थ सरोकार
पाकिस्तानका पूर्वअर्थमन्त्री अजीजको निधन
अर्थ सरोकार
मल्टीपर्पस फाइनान्सको संस्थापक सेयर बिक्रीमा
अर्थ सरोकार
बुधबार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
अर्थ सरोकार
अस्पतालको इमर्जेन्सी बेडमा कुकुर सुतेपछि…
अर्थ सरोकार